गर्मी बढेको भन्दै भीमदत्त नगरपालिकामा विद्यालय थप ४ दिन बिदा
Onकञ्चनपुर ,जेठ ,३० । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्मी बढेको भन्दै विद्यालयमा बिदा थप गरेको छ । भीमदत्त नगरपालिकामा रहेका विद्यालयमा ४ दिन बिदा दिएको भीमदत्त नगरपालिकाले थप बिदा दिने निर्णय गरेको हो । गर्मी कम नभएको भन्दै सोमबारदेखि असार २ गतेसम्म बिदा…











