अधुरा योजना पुरा गर्न फेरी मेरो उम्मेदवारी ः बेदकोट ५ का वडाध्यक्षमा उम्मेदवार कुसल

अधुरा योजना पुरा गर्न फेरी मेरो उम्मेदवारी ः बेदकोट ५ का वडाध्यक्षमा उम्मेदवार कुसल

On

आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरको बेदकोट नगरपालिका ५ बाट वडाध्यक्षमा पुन गणेश विक (कुसल) यात्रामा देखिएका छन । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा वडाध्यक्ष उम्मेदवारका रुपमा यस पटक फेरी कुुसल चुनावी मैदानमा उत्रिएका हुन ।…

तरुण दलका युवा नेता धामी काँग्रेसबाट भीमदत्त ३ वडाअध्यक्षको दौडमा

तरुण दलका युवा नेता धामी काँग्रेसबाट भीमदत्त ३ वडाअध्यक्षको दौडमा

On

कञ्चनपुर । तरुण दल कञ्चनपुरका युवा प्रभावशाली नेता गगन सिह धामी भीमदत्त नगरपालिका ३ वडाध्यक्षको दौडमा छन । धामीलाई नेपाली काँग्रेसले भीमदत्त नगरपालिका ३ वडाध्यक्षको उम्मेदवार बनाएको हो । झण्डै अढाई दशकदेखि राजनीतिमा सकृय रहेका धामी तरुण दल कञ्चनपुरका प्रभावशाली नेताका रुपमा…

मोटरसाइकल दुर्घटना हुदाँ शिक्षक केशव राज अवस्थी मृत अवस्थामा फेला

मोटरसाइकल दुर्घटना हुदाँ शिक्षक केशव राज अवस्थी मृत अवस्थामा फेला

On

  कञ्चनपुर,  कञ्चनपुरको वेदकोट नगरपालिका दैजी छेला सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जना शिक्षकको मृत्यु भएको छ । लामो समय देखि शिक्षण पेसामा रहेका हाल शुक्लाफाँटा नगरपालिका वनसमिति शिव संकर माविमा कार्यरत शिक्षक केशव राज अवस्थीको मोटर साइकल दुर्घटना हुदाँ‌मृत अवस्थामा…

बुर्जुवा गणतन्त्रको ठाउँमा जनताको गणतन्त्र ल्याउन निर्वाचन बहिस्कार गरेका हौं : परि थापा

बुर्जुवा गणतन्त्रको ठाउँमा जनताको गणतन्त्र ल्याउन निर्वाचन बहिस्कार गरेका हौं : परि थापा

On

काठमाण्डौँ ,बैशाख ,१८। नेकपा (क्रान्तिकारी माओवादी )का स्थायी समिति सदस्य परि थापाले अहिलेको बुर्जुवा गणतन्त्रको ठाउँमा जनताको गणतन्त्र ल्याउनका लागि आफूहरुले निर्वाचन बहिस्कार गरेको बताउनु भएको छ । १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताउनु भएको…

सुकुम्बासीले गरे लालपुर्जा नदिए स्थानीय निर्वाचनमा सहभागी नहुने‌ घोषणा

सुकुम्बासीले गरे लालपुर्जा नदिए स्थानीय निर्वाचनमा सहभागी नहुने‌ घोषणा

On

कञ्चनपुर, बैशाख १८ । पाँच दशक देखि लालपुर्जाको आशामा रहेका यहाँका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मर्चाखोलाका सुकुम्बासीहरुले ‘ दलहरुले लालपुर्जा सिरानीमै हालिदिन्छौ’भनेको पाँच दशक बित्दा समेत आफुहरुले लालपुर्जा…

बेलौरीमा माओवादी केन्द्रको घरदैलो अभियान

बेलौरीमा माओवादी केन्द्रको घरदैलो अभियान

On

कञ्चनपुर । आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र बेलौरी नगर स्तरिय निर्वाचन परिचालन कमिटिले उम्मेदवार सहित घरदैलो अभियान संचालन गरेको छ । चुनावी एजेण्डा सहित माओवादी केन्द्रले घरदैलो अभियान शुरुवात गरेको नेकपा माओवादी केन्द्र प्रदेश सदस्य…

ग्रामिण महिलाका लागि आत्मनिर्भर हुने कार्यक्रम ल्याउँछु :  बाम गठबन्धन बेदकोट उप प्रमुख उम्मेदबार सीमा

ग्रामिण महिलाका लागि आत्मनिर्भर हुने कार्यक्रम ल्याउँछु : बाम गठबन्धन बेदकोट उप प्रमुख उम्मेदबार सीमा

On

कञ्चनपुर । आशन्न ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पाटीविच बेदकोट नगरमा बाम प्रगतिशिल गठबन्धन भएको छ । बेदकोट नगर प्रमुखका लागि प्रगतिशिल बाम गठबन्धनका तर्फबाट रामचन्द्र रेग्मी र उप प्रमुखमा हिरा जैसी(सीमा) चुनावी…

माओवादी–समाजवादी बाम गठबन्धनका उम्मेदवारको बेदकोट १ मा घरदैलो अभियान

माओवादी–समाजवादी बाम गठबन्धनका उम्मेदवारको बेदकोट १ मा घरदैलो अभियान

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बेदकोट नगरपालिकामा प्रमुख, उपप्रमुख एव वडाध्यक्ष, सदस्यमा संयुक्त उम्मेदवार अघि सारेर चुनावी मैदानमा होमिएका छन । बेदकोटमा माओवादी–समाजवादी बाम प्रगतिशिल गठबन्धनका उम्मेदपार चुनावी अभियान अन्र्तरगत घरदैलोमा जुटेका हुन । बाम गठबन्धनका उम्मेदवारले संयुक्त…

चर्चित विद्यार्थी नेता विष्ट भीमदत्त नगरपालिका १८ को वडाध्यक्षको दौडमा

चर्चित विद्यार्थी नेता विष्ट भीमदत्त नगरपालिका १८ को वडाध्यक्षको दौडमा

On

कञ्चनपुर । आशन्न ३० बैशाखमा हुने स्थानीय तहको चुनावका लागि कञ्चनपुरका चर्चित विद्यार्थी नेता बिरेन्द्र राज विष्टले भीमदत्त नगरपालिका १८ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी संयुक्त पाटीका तर्फबाट विद्यार्थी नेता विष्टले भीमदत्त नगरपालिका १८…

सरल स्वभावका कलाकार  माआवादी नेता कुवर साँस्कृतिक प्रस्तुति गर्दै पुर्चौडीमा चुनाव प्रचारमा

सरल स्वभावका कलाकार माआवादी नेता कुवर साँस्कृतिक प्रस्तुति गर्दै पुर्चौडीमा चुनाव प्रचारमा

On

कञ्चनपुर, बैशाख,१५ । नेकपा माओवादी केन्द्रले पुर्चौडी नगरपालिकामा चुनाव प्रचार प्रसार व्यापक बनाएको छ । माओवादी केन्द्रबाट पुर्चौडी नगरको प्रमुखमा माआवादीका युवा नेता बिक्रम कुवर प्रतिकले उम्मेदारी दिएका छन । जनवादी तथा डेउडा कलाकार तथा समाजसेवी माआवादी केन्द्र शुदूपश्चिम प्रदेश कमिटि सदस्य…