महेन्द्रनगरको ९/११ होटलमा एक जना युवक मृत फेला
Onकञ्चनपुर ,बैशाख ,२१ । महेन्द्रनगरको एक होटलमा एक जना युवक मृत फेला । महेन्द्रनगर बजारमा रहेको ९/११ होटलमा गए राति देखि होटलमा बास बसेका भीमदत्त नगरपालिका १५ निम्बुखेडाका युवक मुकुल पाण्डे बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले…











