भीम रावलको कटाक्ष : राजनीति भनेकै कुर्सीको दाउपेच मात्रै रहेछ

भीम रावलको कटाक्ष : राजनीति भनेकै कुर्सीको दाउपेच मात्रै रहेछ

On

नेकपा (एमाले)को उपाध्यक्ष भीम रावलले राजनीति भनेकै कुर्सीको दाउपेच रहेको टिप्पणी गरेका छन्। एमालेबाट विद्रोह गरेर गठन भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। एमालेइतरको पाँच दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपछि उनले ट्विटर मा लेखेका…

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

On

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा माछामार्ने क्रममा सोही ठाउँका ४५ वर्षीय लीखराम चौधरीको मृत्यु भएको हो। माछा पोखरीमा मोटर तान्ने तार नांगो भएकाले करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले…

सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुले बुझे दशैं भत्ता

सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरुले बुझे दशैं भत्ता

On

दशैं भत्ताबापत सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद र प्रदेश सभाका पदाधिकारी तथा तिनका पीएहरूको खातामा एक महिनाको अतिरिक्त तलब जम्मा भएको छ । अघिल्लो वर्ष भत्ताको विषयमा चौतर्फी आलोचना भएपछि केहीले फिर्ता गरे पनि केहीले भने चुपचाप लिएका थिए ।…

आज नवरात्रको दोस्रो दिन, भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै

आज नवरात्रको दोस्रो दिन, भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै

On

बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन, शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने…

सुनको भाउ प्रतितोला ५०० रुपैयाँ महङ्गियो

सुनको भाउ प्रतितोला ५०० रुपैयाँ महङ्गियो

On

नेपाली बजारमा सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ९० हजार ४०० रुपैयाँ पुगेको हो । यसैगरी बुधबार ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको सोही…

नेप्से आज बन्द, सेयर कारोबार नहुने

नेप्से आज बन्द, सेयर कारोबार नहुने

On

सेयर बजार बिहीबार बन्द हुने भएको छ । आज बिहीबार ९असोज २१ गते० नेपालीको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना भएकोले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार आइतबार बिहान ११ बजे…

पाकिस्तानमा भूकम्प, २० को मृत्यु, तीन सय भन्दा बढी घाइते

पाकिस्तानमा भूकम्प, २० को मृत्यु, तीन सय भन्दा बढी घाइते

On

पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको भने ३ सय भन्दा बढी घाइते भएका छन्। पाकिस्तानको विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ।…

महाकालीमा बालुवा गिट्टीको अवैध ओसारपसार बढ्यो

महाकालीमा बालुवा गिट्टीको अवैध ओसारपसार बढ्यो

On

महेन्द्रनगर । महाकाली नदीमा नदीजन्य पदार्थको अवैध ओसारपसार ह्वात्तै बढेको छ।उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको अन्तरिम आदेशले रोयल्टी ठेक्का दिन नसकिएपछि अवैध ओसारपसार बढेको हो। अहिले महाकालीबाट दैनिक ग्राभेल, ढुंगा र गिट्टीको अवैध ओसारपसार बढेको छ। भीमदत्त नगरपालिकाले असोज १ गतेदेखि रोयल्टी…

आज घटस्थापना, कसरी गर्ने पूजा ?

आज घटस्थापना, कसरी गर्ने पूजा ?

On

आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ ।…

मन्त्रीको नाम टुंग्याउन दलहरु छलफलमा

मन्त्रीको नाम टुंग्याउन दलहरु छलफलमा

On

सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डालाई अन्तिम रुप दिने तयारी गरेको छ । हिजो बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुङ्याएको थियो । हिजोको सहमतिलाई अन्तिमरुप दिएर कार्यान्वयनमा लैजाने तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ । हिजो साँझै मन्त्रिपरिषद विस्तार गर्ने भनिएतापनी…