धनगढी–स्याउले सडक स्तरोन्नति सुरु

धनगढी–स्याउले सडक स्तरोन्नति सुरु

On

धनगढी — धनगढी–दिपायल द्रुतमार्ग (फास्टट्र्याक) निर्माणको प्रक्रिया सुरु भएको डेढ दशकपछि त्यसअन्तर्गत पर्ने धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणको काम अघि बढेको छ । धनगढीको हसनपुर सामुदायिक प्रहरी सेवा केन्द्रदेखि पूर्वपश्चिम राजमार्गको स्याउले हुँदै अलि अगाडिसम्म १३ दशमलव ४ किलोमिटरमा कालोपत्रेको काम सुरु भएको छ ।…

पानीको खाल्डोमा डुवेर अछाममा एक बालकको मृत्यु

पानीको खाल्डोमा डुवेर अछाममा एक बालकको मृत्यु

On

अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।गाउँपालिकाको वडा नम्बर १ डाँडागरेल बस्ने चन्द्र बहादुर बुढाका ७ बर्षिय छोरा खेम बहादुर बुढाको मृत्यु भएको ढकारी प्रहरीले जनाएको छ। सोही वडाको चित्रे खोला भन्ने ठाउँमा शुक्रबार दिउँसो नुहाउने क्रममा पानीमा डुबेर…

महेन्द्रनगरमा मन्दिरका घण्टीसहित दुई जना पक्राउ

महेन्द्रनगरमा मन्दिरका घण्टीसहित दुई जना पक्राउ

On

महेन्द्रनगर । महेन्द्रनगर बजारबाट प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिणामको घण्टी बरामद गरेको हो…

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागु, सरप्राइज चेकिङ गर्ने

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागु, सरप्राइज चेकिङ गर्ने

On

सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ। दशैँ, तिहार र छठ पर्वमा विभिन्न अपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्न सक्ने भएकाले उक्त योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै…

वर्षाले बिग्रिएका डोटीका सडक अझै सञ्चालनमा आएनन्

वर्षाले बिग्रिएका डोटीका सडक अझै सञ्चालनमा आएनन्

On

डोटी – वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको डोटीको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा नागरिकलाई समस्या हुँदै आएको छ । गएको साउन, भदौ महिनामा परेको पानीका कारण यस सडक खण्डका विभिन्न ठाउँमा पहिरो आएर सडक बन्द भएको हो । सडक…

बैतडीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टिम छनौट गरिदै

बैतडीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टिम छनौट गरिदै

On

बैतडी, ८ असोज । सुदूरपश्चिम प्रदेश स्तरिय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनौट गरिने भएको छ । जिल्लामा खेलाडी छनौट प्रतियोगिता असोज १३ गते सञ्चालन हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । जिल्लाभरिबाट आएका खेलाडीहरुको छनौट प्रतियोगिता…

ब्रह्मदेवमा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीको अवरोध

ब्रह्मदेवमा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीको अवरोध

On

महेन्द्रनगर । भीमदत्त नगरपालिका­-९ ब्रह्मदेवमा कल्भर्ट निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको छ। ब्रह्मदेव बजारको पश्चिमतर्फको नेपाली भूमिमा रहेको नाला दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो। निर्माण रोक्न दुईजना एसएसबीका जवानलाई खटाइने गरिएको छ। ब्रह्मदेवको सिद्धनाथ…

गौरीगंगाका मेयरमाथी कानुनविपरीत योजना बाँडेको आरोप

गौरीगंगाका मेयरमाथी कानुनविपरीत योजना बाँडेको आरोप

On

कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवामाथि कानुनविपरीत मनोमानी काम गरेको आरोप लागेको छ। मेयर देउवाले आफूखुसी कर्मचारी भर्ना गर्ने र आसेपासेलाई योजना बाँड्ने गरेको नगरवासीको आरोप छ। गौरीगंगा नगरपालिकाका मेयर पदका प्रत्यासी देवीराज कँडेलले मेयर देउवाले कर्मचारी करारमा राख्नेदेखि उपभोक्तालाई नियमावलीविपरीत योजना बाँड्ने…

डडेल्धुरामा भाउजुको सघाउमा १३ वर्षीय बालिकाको बलात्कार, बालिकालाई पाँच सयमा रिझाइयो

डडेल्धुरामा भाउजुको सघाउमा १३ वर्षीय बालिकाको बलात्कार, बालिकालाई पाँच सयमा रिझाइयो

On

महेन्द्रनगर । डडेल्धुरामा भाउजु नाता पर्ने महिलाको सहयोगमा १३ वर्षीय बालिकामाथी सामुहिक बलात्कार भएको छ । असोज ५ गते राति भाउजुनाता पर्ने महिलाले आफुसँगै सुत्न बोलाएकी १३ वर्षीया बालिकामाथी सामुहिक बलात्कार भएको डडेल्धुरा प्रहरीले जानकारी दिएको हो । दार्चुलाको नौगाढ गाउँपालिकाकी भाउजुनाता…

मुक्त कमलरीका समस्या समाधन गर्न मुख्यमन्त्री भट्ट तयार

मुक्त कमलरीका समस्या समाधन गर्न मुख्यमन्त्री भट्ट तयार

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन्। बिहीबार मुक्त कमलरी विकास मञ्चले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले मुक्त कमलरीको समग्र विकासका लागि प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारले गर्ने र केन्द्रबाट हुने समस्या…