एक महिनामै कालोपत्रे सडक भत्कियो: स्थानीय आक्रोशित
Onहेमा भट्ट कञ्चनपुर — कृष्णपुर नगरपालिका–९ को मोहनापुल राजघाट खण्डको कालोपत्रे सडक निर्माण सम्पन्न भएको एक महिनामै सडक भत्किन थालेको छ। हालैको वर्षासँगै सडकको कालोपत्रे च्यातिएको, माटो धसिएको र पानीको उचित निकास नभएको स्थानीयवासीहरूको गुनासो छ। सडकको निर्माण कार्य ममता कन्स्ट्रक्सनले गरेको…










