एनआईसी एशिया लघुवित्तले दियो २ सय जना कर्मचारीलाई व्यवसाय विस्तार तालिम
Onकाठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले प्रदेश स्तरमा प्रदेश नं २ मा सिरहाको लहान, सर्लाहीको लालबन्दी र बागमती प्रदेशमा चित्तवनको पर्सा गरी २०० जना कर्मचारीहरुलाई व्यवसाय प्रबद्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन तालिम साउनको १५ गतेदेखि १७ गतेसम्म सम्पन्न गरेको…










