कक्षा ११र१२ को रजिष्ट्रेशन र परीक्षा आवेदन बुझाउने म्याद थप
Onकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ । यसअघि चैत्र समान्तसम्म बोर्डका सम्बन्धित कार्यालयहरूमा रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने सूचना जारी गरिएको थियो । उक्त समयमा बुझाउन वा भर्न…










