दोधाराचाँदनीमा योजना सम्पन्न नहुँदै भूक्तानी प्रकरण : अख्तियारको छापा
Onअख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा छापा हानेको छ । यस अनलाईन सहितका विभिन्न सञ्चार माध्यममा योजना सम्पन्न नहुदै भुक्तानी संचालित योजना समेत गुणस्तहिन भएको बारे समाचार प्रकासित भएसंगै अख्तियारले बुधबार कार्यालयका आवश्यक कागजात नियन्त्रणमा लिने जनाएको छ । अख्तियार…










