दार्चुलाको महाकालीका प्रवक्ताले दिए राजीनामा
Onदार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले राजीनामा दिएका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष एवम् नगर प्रवक्ता पुष्कर राज जोशीले राजीनामा दिएका हुन् । सामाजिक विकास समितिका संयोजक समेत रहेका उनले संयोजक र नगर प्रवक्ता दुवै पदबाट राजीनामा दिएको बताइएको छ ।…










