पुर्व खानेपानीमन्त्री मगरको पहलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का चारै पालिका जोड्ने रणनीति सडक निर्माण हुने
Onकञ्चनपुरको दक्षिणी क्षेत्र अर्थात निर्वाचन क्षेत्र नम्बर १ का चारै वटै पालिका जोड्ने रणनीति सडक विस्तार हुने भएको छ । निर्वाचन क्षेत्र नम्बर १ का बेलडाँडी, बेलौरी लालझाडी र पूनर्वास जोड्ने रिङ्गरोड सरचनामा रणनीतिक सडक विस्तार हुने भएको हो । रणनीतिक सडक…










