मनसुनजन्य विपद् : ५ हजार विस्थापित, ३८ जनाको मृत्यु

मनसुनजन्य विपद् : ५ हजार विस्थापित, ३८ जनाको मृत्यु

On

मनसुनजन्य विपद्‌मा परेर पछिल्लो २० दिनमा ३८ जनाको मृत्यु भएको छ । २४ बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक हजार ५७ घरका पाँच हजार १०१ मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित…

कञ्चनपुरमा कोरोना उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

कञ्चनपुरमा कोरोना उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

On

कञ्चनपुर: महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन्। बिरामीको उपचारमा सघाउ पुर्‍याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन्। महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२÷१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ। अस्पतालका नर्सिङ अधिकृत रमिला…

विद्यालयले नै कम्प्युटर खरिद गरेको : गाँउपालिका

विद्यालयले नै कम्प्युटर खरिद गरेको : गाँउपालिका

On

बेलडाँडी गाँउपालिकाले राधाकृष्ण आधारभूत विद्यालयको कम्प्युटर खरिद विद्यालयले नै गरेको जनाएको छ । चालु आर्थिक बर्ष २०७७/०७८को ३ नक्बर वडाको योजना अनुरुप विद्यालयले नै कम्प्युटर खरिद गरेर भुक्तानीका लागि गाँउपालिकामा पेश गरेको जनाएको हो । शुक्रबार बेलडाँडी गाँउपालिकाले पत्रकार सम्मेलन गर्दै विद्यालयले…

अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरे विरोध प्रदर्शन

अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरे विरोध प्रदर्शन

On

काठमाडौँ ,असार ,१९। नेकपा (क्रान्‍तिकारी माओवादी) निकट अनेरास्‍ववियू (क्रान्तिकारी)ले शुक्रबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । क्रान्तिकारीले शुक्रबार माइतीघर मण्डलामा जनतालाई कोभिडविरुद्ध निःशुल्क खोप, लिपुलेक कालापानी, लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा  राख्नुपर्नेलगायतका माग राख्‍दै प्रदर्शन गरेको हो । क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आम नेपाली…

सुदूरपश्चिम प्रदेशमा नीतिगत भ्रष्टाचार : मिलेमतोमा करोडौं अनुदान

सुदूरपश्चिम प्रदेशमा नीतिगत भ्रष्टाचार : मिलेमतोमा करोडौं अनुदान

On

बजेट वक्तव्य र रातो किताबमै निजी कम्पनीको नाम उल्लेख गरी साढे १० करोड अनुदान तोकिएपछि त्यसको विरोध हुन थालेको छ। आर्थिक क्षेत्रका जानकारले त्यसमा नीतिगत भ्रष्टाचार हुन सक्ने बताएका छन्। ‘बजेट वक्तव्यमा यसरी कुनै निजी प्रालि वा कम्पनीको नामै तोकेर अनुदान घोषणा गर्नु…

दार्चुलाको महाकाली नगरपालिकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन साढे ४ लाख छुट्यायो

दार्चुलाको महाकाली नगरपालिकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन साढे ४ लाख छुट्यायो

On

दार्चुलाको महाकाली नगरपालिकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने भएको छ। गत जेठ ७ गते बसेको नगरस्तरीय बैठकको निर्णय अनुसार नगरपालिकाले दोस्रो लहरको कोरोना भाइरसको महामारीमा अग्रपङ्क्तिमा खटिएर काम गरेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन ४ लाख ५० हजार रुपैँया बजेट विनियोजन गरेको हो। महामारीका…

असार २४ गतेदेखि कोरोना खोप आउने

असार २४ गतेदेखि कोरोना खोप आउने

On

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असार २४ गतेदेखि नेपालका कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने जनाएको छ । चीनको बेइजिङमा रहेको साइनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौता अनुसार असार २४ गतेदेखि खोप आपूर्ति सुरु हुने मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । त्यसपछि विभिन्न…

६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक

६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक

On

काठमाडौँ,१६ असार । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको छ । शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको तेह्रौं बैठकले विभिन्न ६ बुँदे प्रस्ताव तयार पारेको नेता विशाल भट्टराईले जानकारी दिए । बैठकले पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रति सम्मान, कोभिडबाट…

माओवादीले हटाएका कैलालीका ४ जनप्रतिनिधीको पद जोगियो

माओवादीले हटाएका कैलालीका ४ जनप्रतिनिधीको पद जोगियो

On

नेकपा माओवादी केन्द्रले कारबाही गरेका कैलालीका चार जनप्रतिनिधिको पद जोर्गिएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत चार जनप्रतिनिधिको थमौती गरेको हो । सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले शुक्रबार अन्तरिम आदेश मार्फत पद थमौती गरेको हो। भजनी नगरपालिकाकी उपप्रमुख छाँया देवकोटा, गौरीगंगा…

कञ्चनपुरमा ठूला विकासे आयोजनाको काम सुस्त

कञ्चनपुरमा ठूला विकासे आयोजनाको काम सुस्त

On

महेन्द्रनगर-चार वर्षअघि कञ्चनपुरको पूर्वी क्षेत्र डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको हुलाकी सडक निर्माण आरम्भ भयो। यहाँको दक्षिण क्षेत्रका नागरिकको यातायात सुविधामा सहजता आउने आशासहित उक्त ६२ किलोमिटर हुलाकी सडकको निर्माण तोकिएको समय सकिँदा पनि ५० प्रतिशतमै सीमित छ। एक अर्ब १२ करोड लागत…