महाकाली नदीको रोयल्टी विवाद : आदालतमा
Onकञ्चनपुर, २७ असार महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ मा भवानी कस्ष्ट्रक्सन प्रालिले महाकाली नदीको रोयल्टी संकलनको जिम्मा पाएको थियो । ९ महिनाका लागि पाउनुपर्ने ठेक्का भएपनि भवानीले ६ महिना मात्रै पाएको थियो । चालु…










