प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै
Onप्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रवार) सरकारी निवास बालुवाटार सर्दै छन्। बिहान ९ स् ५७ बजेको शुभ साइतमा उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेका देउवाको सचिवालयले जनाएको छ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएपछि देउवा बुढानीलकण्ठस्थित आफ्नै निवासमा बसिरहेका थिए। निवर्तमान प्रधानमन्त्री…









