संघीय सरकारमा सुदूरपश्चिम मन्त्री बिहिन बन्यो
Onसंघीय सरकारमा सुदूरपश्चिम मन्त्री बिहिन बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ४ जना मन्त्री बनाएपनि उनकै कार्यकालमा सुदूरपश्चिम प्रदेश अहिले मन्त्री विहीन भएको हो। यसअघी प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २ जना सहित ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।…










