दार्चुलाको नौगाडमा छात्रा बेहोस हुँदै, चिकित्सक पठाउन सकिएन, क्षमा पूजा गरिँदै
Onमहेन्द्रनगर १९, फागुन–दार्चुलाको नौगाड गाउँपालिका स्थित विद्यालयहरूमा छात्रा बेहोस हुने समस्या देखा परेको छ। नौगाडका छात्राहरू ढल्ने, बेहोस हुने, रुने, कराउने समस्या देखा परेको विद्यालयहरूले जनाएका हुन्। कक्षा ९ देखी १२ र साना कक्षाका छात्रा, छात्र समेत बेहोस हुन थालेपछि नौगाड–४ सिप्टी…










