कञ्चनपुरबाट मोटरसाइकल सहित अवैध कुखुरा बरामद
Onकञ्चनपुरबाट अवैध रुपमा ल्याइएका बोइलर कुखुरा सहित मोटरसाइकल बरामद गरीएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीबाट अवैध बोइलर कुखुरा र मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ। मंगलबार प्रहरीले लालझाडी गाउपालिका ४ जाई बस्ने २८ बर्षीय कृष्ण रानाले चलाएको म१ प…










