नक्कली सुन देखाई ५५ लाख रुपैयाँ ठगी गर्ने ६जना पक्राउ
Onसुन जस्तो देखिने १ किलो पहेलो धातु झुक्याइ ठगि गरेको आरोपमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ताहाचलमा बस्दै आएका एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु, सक्कलि सुन हो भनि माघ १० गते निजबाट रु। ५५…









