महाकाली नदीको जलस्थर बढ्यो

महाकाली नदीको जलस्थर बढ्यो

On

नेपाल भारत सीमामा रहेको महाकाली नदीको जलस्तर एक्कासी बढेको छ। मंगलबार बिहान नदीको जलस्तर एक्कासी बढेको हो। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलीएपछि नदीको जलस्तर बढेको हो। यसअघि नै जिल्ला प्रशासन कार्यालय दार्चुलाल माघ २५ गते बेलुकी…

चुनावका लागि निर्वाचन आयोगलाई ७ अर्ब बजेट प्रदान

चुनावका लागि निर्वाचन आयोगलाई ७ अर्ब बजेट प्रदान

On

अर्थमन्त्री विष्णु पौडेलले चुनावका लागि निर्वाचन आयोगले माग गरेको ७ अर्बको बजेट प्रदान गरेका छन्। गत हप्ता आयोगले माग गरेको बजेट दिने निर्णय भएको पौडेलले मंगलबार जानकारी दिएका हुन्। अर्थमन्त्री पौडेलले मंगलबार मन्त्रालयले आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा निर्वाचनको लागि आवशयक ७…

मंगलबार थपीए १६० जना संक्रमित, २ जनाको मृत्यु

मंगलबार थपीए १६० जना संक्रमित, २ जनाको मृत्यु

On

पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। ६१ महिला र ९९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ। पछिल्लो २४ घन्टामा…

भागरथीको न्यायको माग राख्दै अछामका स्थानीय आन्दोलित

भागरथीको न्यायको माग राख्दै अछामका स्थानीय आन्दोलित

On

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग राख्दै अछामका युवाहरू आन्दोलित भएका छन्। मंगलबार मंगलसेन नगर युवा सञ्जाल र मञ्जु श्री असहाय संरक्षण केन्द्र अछामले विरोध प्रदर्शन गर्दे न्यायको माग गरेको हो। प्रदर्शनका क्रममा ‘बलात्कारीलाई सार्वजनिक गर, बलात्कारीलाई फासि दे, शान्ति…

भीमदत्तनगरका मेयर बिष्ट खुले ओली समूहमा

भीमदत्तनगरका मेयर बिष्ट खुले ओली समूहमा

On

नेकपा बिभाजनपछि नखुलेका कञ्चनपुरको भीमदत्त नगरपालिका मेयर सुरेन्द्र बिष्ट ओली समूहमा खुलेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटपछि मेयर बिष्ट ओली समूहमा खुलेका हुन्। उनलाई फकाउन नेकपा प्रचण्ड नेपाल समूहले निकै कोसिस गरेको थियो।मेयर सुरेन्द्र बिष्ट हिजो साँझदेखि नेकपा ओली समूहमा खुलेका…

माघ ३० गते सार्वजनिक बिदा

माघ ३० गते सार्वजनिक बिदा

On

सरकारले माघ ३० गते सार्वजनिक बिदा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसर पारेर माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होछार मनाउने गर्दछन् ।

अत्तरियाको खानेपानी कार्यालयमा तालाबन्दी

अत्तरियाको खानेपानी कार्यालयमा तालाबन्दी

On

कैलालीको अत्तरिया स्थित तेघरीमा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा स्थानियले तालाबन्दी गरेका छन्। गोदावरी नगरपालीका वडा नम्बर २ महरा कटानका स्थानियले धारामा पानी नआएको भन्दै मंगलबार बिहान खानेपानी कार्यालयमा तालाबन्दी गरेका हुन्। धारामा खानेपानी नआएको एक हप्ता…

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग

On

प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा फुट आएको छ। पार्टी विभाजित भएपछि आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी गर्न मंगलबार प्रधानमन्त्री ओली…

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

On

नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ। सोमबार छापावाल सुन तोलाको ९० हजार ४ सय कायम भएकोमा आज १ हजार ५ सयले बढेर ९१ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै तेजावी सुन प्रतितोला ९१…

बैतडीमा गोली प्रहार गरी छोरीको हत्या गर्ने धनसिंह पक्राउ

बैतडीमा गोली प्रहार गरी छोरीको हत्या गर्ने धनसिंह पक्राउ

On

बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। माघ २४ गते आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरालाई नियन्त्रणमा लिएको हो। बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले महरालाई नियन्त्रणमा…