बैतडीका थप ४ पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन
Onपर्यटन पूर्वाधार, पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले बैतडीमा थप ४ ओटा गन्तव्य स्थल छानिएका छन्। स्थानीय पालिकाहरुको समन्वयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न परियोजना र आयोजनाहरु छनोट गरेको हो। मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा बैतडीको मेलौली भगवती मन्दिर…










