दोश्रो विश्व युद्धका क्याप्टेन मूरको निधन
Onबेलायतका पूर्व सैनिक तथा दोश्रो विश्व युद्धका नायक रहेका १०० वर्षका क्याप्टेन सर टम मूरको निधन भएको छ। उनको मंगलवार निधन भएको हो । आईतवार श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बेडफोर्ड अस्पतालमा भर्ना गरिएको थियो । क्याप्टेन मूरकी छोरी हेना इंग्रामले केहि हप्ता…









