नेपाल–भारत यातायात सञ्चालन गर्न प्रधानमन्त्री ओलीसँग कञ्चनपुरका नेताहरूको माग
Onनेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षीय नेताहरूले कञ्चनपुरको सीमावर्ती क्षेत्रमा यातायात सञ्चालनको माग गरेका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा सो क्षेत्रका नेताहरूले भारततर्फ जान सहज हुने गरी सीमापार यातायात सञ्चालन गरिनुपर्ने माग गरेका हुन्। नेताहरूले…










