भागरथीको न्यायको माग गर्दे डडेल्धुरामा डोको आन्दोलन
Onबैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग राख्दै डडेल्धुरामा डोको आन्दोलन प्रदर्शन भएको छ। बैतडी घटनाको सन्दर्भमा विरोध गर्दै स्थानीय युवा समाजसेवी तिलक हमालले महिला हिंसा, किशोरी बलात्कार तथा हत्या हिंसा, महँगी, भ्रष्टाचार, घुस खोरी, भोकमरी रोग मरी, बेरोजगारी, सर्वसुलभ शिक्षा…










