भागरथीलाई न्यायको माग गर्दै डडेल्धुराका विद्यार्थी सडकमा
Onबैतडीकी १३ वर्षीया किशोरीको न्यायको माग राख्दै डडेल्धुराका विद्यार्थी सडकमा उत्रिएका छन्। भागरथी हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै डडेल्धुरा बुहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा…










