कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशव्यापी प्रदर्शन
Onप्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी…










