ब्राउन सुगरसहित कैलालीका २ जना पक्राउ
Onलागु औषध ब्राउन सुगर सहित कैलालीका २ जना पक्राउ परेका छन। सशस्त्र प्रहरीको टोलीले कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बाट ब्राउन सुगर सहित कैलालीको घोडाघोडी नगरपालिका -१ सुख्खडका २२ बर्षीय गोरखबहादुर बोगटी र बर्दगोरीया गाउँपालिका –३ बौनियाका अन्दाजी २३ बर्षीय शारदा बिकलाई पक्राउ गरेको…










