प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता : एमसिडिसीको विजयी सुरुवात
Onमहेन्द्रनगरमा आज देखी सुरु भएको प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एमसिडिसि धरमपुरले विजयी सुरुवात गरेको छ। एमसिडिसी धरमपुर र एमएसपि महेन्द्रनगर बिच भएको प्रतिस्पर्धात्मक खेलमा एमसिडिसीले ५–२ को गोल अन्तरले एमएसपी महेन्द्रनगर लाई पाखा लगाउँदै आफ्नो पहिलो जित निकालेको…










