डडेल्धुराका स्थानीय खानेपानीको माग गर्दै आन्दोलित, नगरपालिका घेराउ
Onखानेपानीको माग गर्दै डडेल्धुराको अमरगढी नगरपालिका घेराउ गरिएको छ। नगरपालिकाको वडा नम्बर ८ का स्थानीय खानेपानीको माग गर्दै आन्दोलित भएका हुन। वडाको खनमडा, टाँटर र लटाउलीमा खानेपानीको चरम अभाव भएकोमा नगरपालिकाबाट समस्या निराकरणका लागि कुनै पहल नभएको भन्दै स्थानीय आन्दोलित भएका हुन।…










