सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

On

नेपाली बजारमा बिहीवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको थियो । आज छापावाला सुनको मूल्य तोलामा ९ सयले गिरावट आइ ९१ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

बन्द प्रभाव : सुनसान बन्यो महेन्द्रनगर(फोटो फिचर)

बन्द प्रभाव : सुनसान बन्यो महेन्द्रनगर(फोटो फिचर)

On

दाहाल नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बिहानैदेखि बन्द रहेको छ । जिल्लामा यातायातका साधन ठप्पपारीका छन भने व्यापार व्यवसाय तथा सरकारी कार्यालय समेत बन्द गरीएका छन्।    

महेन्द्रनगरमा प्रहरीकै स्कटीङमा सरकारी कार्यालय बन्द

महेन्द्रनगरमा प्रहरीकै स्कटीङमा सरकारी कार्यालय बन्द

On

अगाडी प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकता र पछाडी प्रहरीको स्कटीङमा जिल्ला स्थित सरकारी कार्यालय बन्द गरीएका छन्। प्रचण्ड–नेपाल समूहले बिहिबार गरेको आमहड्ताल तथा विरोध कार्यक्रम अन्र्तगत कञ्चनपुरका सरकारी कार्यालय बन्द गरीएका हुन्। जिल्ला स्थीत कृर्षी ज्ञान केन्द्र, भूमीसुधार तथा मालपोत कार्यालय, नापी…

महेन्द्रनगरमा प्रचण्ड–नेपाल समूहको धर्ना, बजार व्यवशाय पुर्णरुपमा बन्द, सूरक्षा–व्यवस्था कडा

महेन्द्रनगरमा प्रचण्ड–नेपाल समूहको धर्ना, बजार व्यवशाय पुर्णरुपमा बन्द, सूरक्षा–व्यवस्था कडा

On

धनञ्जय अवस्थी, २२ माघ–प्रचण्ड–नेपाल समुहले बिहिबार गरेको आमहड्तालको असर कञ्चनपुरमा पनि परेको छ। महेन्द्रनगर बजार पुर्णरुपमा बन्द गरीनुका साथै यातायातका साधन समेत ठप्प पारीएका छन्। प्रचण्ड–नेपाल समूहका नेता तथा प्रदेश सभा सदस्य तारालामा तामाङ सहितका नेता कार्याकर्ता महेन्द्रनगर वषपार्क चम्पन चोकमा धर्ना…

धौलीगंगाको बाँध १ महिनाका लागि खोलिदै, सर्तकता अपनाउन दार्चुला प्रशासनको आग्रह

धौलीगंगाको बाँध १ महिनाका लागि खोलिदै, सर्तकता अपनाउन दार्चुला प्रशासनको आग्रह

On

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध १ महिनाका लागि खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै जलविद्युत् परियोजनाको बाँध यहि माघ २५ गते बेलुकी ७ बजे देखि अगामी फागुन २५ गते बेलुकी ७ बजे…

आज आम हड्ताल, निर्बाध पेशा, व्यवसाय सञ्चालन गर्न गृहको आग्रह

आज आम हड्ताल, निर्बाध पेशा, व्यवसाय सञ्चालन गर्न गृहको आग्रह

On

संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथ खुवाएकी थिइन्। आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै पद तथा…

प्रथम युनाइटेड फुटबल प्रतियोगिता : ‘महेन्द्रनगर युनाइटेड निलो’  बन्यो च्याम्पियन

प्रथम युनाइटेड फुटबल प्रतियोगिता : ‘महेन्द्रनगर युनाइटेड निलो’ बन्यो च्याम्पियन

On

महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि महेन्द्रनगर युनाइटेड निलो ले हात पारेको छ। बुधवार महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरियाका बिच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ३६ औँ मिनेटमा डिबक्समा भित्र पिएफएको डिफेन्स द्धारा फल हुँदा महेन्द्रनगर…

दार्चुलाको दुम्लिङ र सुन्सेरामा सेनाको बेस क्याम्प स्थापना गरिँदै

दार्चुलाको दुम्लिङ र सुन्सेरामा सेनाको बेस क्याम्प स्थापना गरिँदै

On

दार्चुलाको दुई स्थानमा नेपाली सेनाको बेस क्याम्प स्थापना गरिने भएको छ। जिल्लाको सुनसेरा र दुम्लिङमा क्याम्प स्थापना गरीने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको हो। प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार नेपाली सेनाका कर्णेल रमेश गुरुङको नेतृत्वमा सीमा क्षेत्रमा दुई वटा बेस क्याम्प…

डडेल्धुरा अदालतद्धारा उग्रतारा मन्दिरको जग्गाको मालपोत सँग जवाफ माग

डडेल्धुरा अदालतद्धारा उग्रतारा मन्दिरको जग्गाको मालपोत सँग जवाफ माग

On

डडेल्धुरा जिल्ला अदालतले उग्रतारा समैजी गुठीको जग्गा दर्ता नगरिएको सन्दर्भमा मालपोत कार्यालय डडेल्धुरालाई १५ दिनभित्रै लिखित जवाफ लिई अदालतमा उपस्थित हुन आदेश दिएको छ। उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराले मालपोत कार्यालय डडेल्धुराका नाममा गुठी जग्गा दर्ता गरि जग्गाधनी प्रमाण पुर्जा पाँउ भनि…

चिसापानीको बालुवामा भलिबल प्रतियोगिता हुने, सांस्कृतिक कार्यक्रमको समेत आयोजना

चिसापानीको बालुवामा भलिबल प्रतियोगिता हुने, सांस्कृतिक कार्यक्रमको समेत आयोजना

On

कैलालीको चिसापानीमा बिच भलिबल प्रतियोगिता हुने भएको छ। चिसापानी एडभेन्चर रिसोर्टले बुधवार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लाको मोहन्याल गाउँपालिका ७ पितमारी स्थित चिसापानीको बालुवामा बिच भलिबल प्रतियोगिता गरिने जनाएको हो। सुदूरपश्चिममा खेल पर्यटनलाई विकास गर्ने उद्देश्यले सुदूरपश्चिमका ८८ ओटै स्थानीय तहहरूलाई…