कञ्चनपुरमा एक लाखको अवैध समान बरामद
Onकञ्चनपुरमा प्रहरीले झण्डै एक लाख बराबरको बेवारिशे सामान बरामद गरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा चिनी लगायत झण्डै ८४ हजार मूल्य बराबरको अवैध समान बरामद गरीएको कञ्चनपुर प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले वेवारिशे समान वेवारिेशे समान बरामद गरी भन्सार…










