वादी समुदायले गरे गोदावरी नगरपालिका घेराउ, सुरक्षित आवासको माग
Onसुरक्षित आवास र निःशुल्क जग्गा उपलब्ध हुनुपर्ने माग राख्दै वादी महिलाहरूले कैलालीको गोदावरी नगरपालिका कार्यालय घेराउ गरेका छन्। घुमन्ते, मगन्ते, भूमिहीन वादी अधिकार सङ्घर्ष समिति, वादी उत्थान समिति, राष्ट्रिय वादी अधिकार सङ्घर्ष समिति र पार्वती वादी अधिकार सङ्घर्ष समितिमा आबद्ध वादी महिलाहरूले…










