कोरोना संक्रमणबाट विश्वभर ६ सय २ पत्रकारको मृत्यु
Onप्रेस एम्ब्लेम क्याम्पेन (पिइसी) ले विश्वभरि कोरोनाका कारण ६ सय २ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ। उसले सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको उल्लेख गरेको हो। पिइसीले स्विट्जरल्यान्डको जेनेभाबाट प्रकाशित गरेको प्रतिवेदनमा मृतकमध्ये आधाभन्दा बढी अर्थात् ३०३…









