शुक्लाफाँटा नगरका कार्यालय सहयोगीसहित परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि
Onकञ्चनपुर ,भाद्र २२ । कञ्चनपुरको शुक्लाफाँटामा एकै परिवारका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्लाफाँटा नगरपालिकामा वडा नम्बर–११ का एकै परिवारका ४ जनामा संक्रमण देखिएको शुक्लाफाटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमान्द भट्टले बताउनुभयो । केही दिन अघि धनगढीको सिपि…