नेपालको अखण्डताका विरुद्ध भारतका रक्षामन्त्री राजनाथ सिंहको ठाडो हस्तक्षेप : महासचिव किरण

नेपालको अखण्डताका विरुद्ध भारतका रक्षामन्त्री राजनाथ सिंहको ठाडो हस्तक्षेप : महासचिव किरण

On

  काठमाडौं,बैशाख २६। नेकपा (क्रान्तिकारी माओवादी )महासचिव किरणलेनेपालको अखण्डताका विरुद्ध भारतका रक्षामन्त्री राजनाथ सिंहको ठाडो हस्तक्षेप गरेको बताएका छन । महासचिव किरणले नेपालको अखण्ड भुभाग–कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्शामा राखेको विरोधमा एक प्रेस–वक्तव्य जारी गरेर यस्तो बताएका हुन । विगत…

लकडाउन पुर्ण रुपमा पालना गर्नको लागि ड्रोनबाट गस्ती

लकडाउन पुर्ण रुपमा पालना गर्नको लागि ड्रोनबाट गस्ती

On

भाष्कर के.सीकञ्चनपुर,बैशाख २६ । कञ्चनपुरकोभीमदत्त नगरपालिकाले कोभिड– १९को रोकथामको लागि आज देखि ड्रोन बाट गस्ती शुरु गरेको छ । विश्वभरी कोरोना भाईरस (कोभिड–१९) को संक्रमण चलिरहेको बेला नेपालमा समेत कोरोना रोकथामका लागि लकडाउन गरिएको छ । चैत्र ११ गते देखि लगाएको लक…

नेपालगन्जमा एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो

नेपालगन्जमा एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो

On

  कञ्चनपुर बैशाख २६ । नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अंचल अस्पतालमा गरिएको परीक्षणमा शुक्रवार १६ वर्षीय युवामा संक्रमण देखिएको हो ।उनीपनि नेपालगन्ज उपमहानरपालिका वडा नं। ८ कै रहेको बाँकेका कोरना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए…

एकै परिवारका वीरगञ्जमा थपिए १७ कोरोना संक्रमित, संक्रमितको संख्या ९९ पुग्यो

एकै परिवारका वीरगञ्जमा थपिए १७ कोरोना संक्रमित, संक्रमितको संख्या ९९ पुग्यो

On

  वीरगञ्ज बैशाख । कोरोना भाइरस कोभिड – १९ का संक्रमित बुधबार थपिएका १७ जना वीरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ ।वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि…

गन्यापधुरा गाउँपालिका अध्यक्ष मल्लको निवास तोडफोड आरोपमा चार जाना बिरुद्व मुद्दा दर्ता

गन्यापधुरा गाउँपालिका अध्यक्ष मल्लको निवास तोडफोड आरोपमा चार जाना बिरुद्व मुद्दा दर्ता

On

दिपकराज भट्ट ,डडेल्धुरा बैशाख २४ ।  डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्षको निवासमा तोडफोडमा सग्लगन आरोप लागेका ४ जना विरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ । मंगलबार राती ८ बजे चार जनाको समुहले गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल मल्लको निजि निवासमा तोडफोड गरेकोे भन्दै अध्यक्ष…

भारत जान खोज्ने ५ जना भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

भारत जान खोज्ने ५ जना भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

On

विकास सिह महता  ,कञ्चनपुर, बैशाख, २४ । नेपाल भारत लकडाउनका बेला भारत घर जान खोज्ने पाँच भारतीय नागरिकलाई शसस्त्र प्रहरीको नियन्त्रणमा लिएको छ । बुधबार महाकाली नगरपालिका ७कञ्चनभोजबाट सशस्त्र प्रहरीले पाँच भारतीय नागरिलाई नियन्त्रणमा लिएको हो । महाकाली नगरपालिका क्षेत्रबाट सशस्त्र प्रहरीको…

नेवि संघद्वारा डेरामा बस्ने विद्यार्थीलाई राहत वितरण

नेवि संघद्वारा डेरामा बस्ने विद्यार्थीलाई राहत वितरण

On

विकास सिह महता ,कञ्चनपुर, बैशाख,२४ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएर महेन्द्रनगरमा डेर गरि विभिन्न क्याम्पस तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई नेपाली काँग्रेस निकट नेवि संघले राहत वितरण गरेको छ । नेवि संघ कञ्चनपुरका युवा नेताहरु प्रकास थापा, नेवि संघ निकेन्द्रीय सहमहामन्त्री अचुत कलौनी,…

लकडाउन जेठ ५ सम्म जारी राख्ने सरकारको निर्णय

लकडाउन जेठ ५ सम्म जारी राख्ने सरकारको निर्णय

On

काठमाण्डौं, बैशाख, २४ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन जेठ ५ सम्म जारी राख्ने निर्णय गरिएको छ ।आजै बसेको मन्त्रिपरिषद्को बैठकले देशभर जारी लकडाउनलाई ५ जेठसम्म निरन्तरता दिने निर्णय गरेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले लकडाउनको…

लकडाउनमा सशस्त्र प्रहरीद्धारा साईकल गस्ती

लकडाउनमा सशस्त्र प्रहरीद्धारा साईकल गस्ती

On

विकास सिह महता ,कञ्चनपुर,बैशाख २४ । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले लकडाउन प्रभावकारी बनाउन साईकल गस्ती शुरु गरेको छ । कोरोना भाईरस (कोडिभ १९)रोकथामका लागि सरकारले आगामी ५जेठसम्म लकडाउन गर्ने निर्णयसंगै सशस्त्र प्रहरीले जिल्लामा साईकल गस्ती शुरु गरेको हो । पछिल्ला दिनहरुमा नागरिकबाटै…

भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्ट र मुख्यमन्त्री भट्ट विच भिडीयो कन्फरेन्स

भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्ट र मुख्यमन्त्री भट्ट विच भिडीयो कन्फरेन्स

On

दिपकराज भट्ट, डडेल्धुरा,भागेश्वर , बैशाख २४ । विश्व माहामारिको रुपमा रहेको कोरोना रोगका नियन्त्रणका तथा रोकथाम र समसामयिक प्रस्तिथि बारेमा डडेलधुराको भागेश्वर गाउँपालिका अध्यक्ष कौसिला कुमारी भट्टले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट संग मंगलबार भिडीयो कन्फरेन्सी गर्नु भएको छ । गाउँपालिकाको अवस्थाको…