नेकपाको एकता जोगाउनु पर्ने भन्दै कैलालीमा रिले अनसन
Onनेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता जोगाउनु पर्ने भन्दै कैलालीमा नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य पदम बोहरा अनसनमा बसेका छन्। बोहराले आइतबारबाट नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा रिले अनसन सुरु गरेका छन्। नेताहरूले व्यक्तिगत, परिवारीक र गुटगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको…










