सामाजिक विकास मन्त्री सुबेदीसंगैका ४ जनामा कोरोना पुष्टि
Onसुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुबेदीसँगै रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मन्त्री सुबेदीका स्वकीय सचिव, सुरक्षा गार्ड, चालक र उनका परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्री सुबेदीको रिपोर्ट भने नेगेटिभ…









