रौतहट बमकाण्डका आरोपी मोहताब भारतबाट पक्राउ

रौतहट बमकाण्डका आरोपी मोहताब भारतबाट पक्राउ

On

रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन्। उनलाई भारत मोतिहारीबाट पक्राउ गरिएको छ । आलमलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो। ५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन्। रौतहट साविक राजपुर फरदहवा…

मसालले राजावादीविरुद्ध सडकमै प्रतिवाद गर्ने, अरु दल मौन

मसालले राजावादीविरुद्ध सडकमै प्रतिवाद गर्ने, अरु दल मौन

On

नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले प्रतिगामी चलखेलविरुद्ध सशक्त कार्यक्रम लिएर सडकमा उत्रिने घोषणा गरेको छ। मोहनविक्रम सिंह तथा चित्रबहादुर केसीले नेतृत्व गरेको उक्त पार्टीको शुक्रबार सम्पन्न पोलिटव्युरोको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो। बैठकले लोकतन्त्रविरुद्ध प्रतिगामी शक्तिले अघि बढाएको चलखेल सैह्य नहुने…

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

On

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। आज सुन १ सयले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भइरहेको छ। आइतबार २ सयले घटेको थियो। गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो। सोमबार ७ सयले घटेको सुन मंगलबार…

वन मुद्धामा फरार प्रतिवादी ७ बर्षपछि पक्राउ

वन मुद्धामा फरार प्रतिवादी ७ बर्षपछि पक्राउ

On

वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ । तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए। ०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना…

दार्चुलामा सदरमुकाम जोड्ने सडक निर्माणको माग सहित प्रदेश सरकारलाई ज्ञापन

दार्चुलामा सदरमुकाम जोड्ने सडक निर्माणको माग सहित प्रदेश सरकारलाई ज्ञापन

On

दार्चुलाको ब्याँस गाउँपालिकालाई सदरमुकाम खलंगा छुने छोटो मार्ग तिमुरबाटा हुँदै बनानी जोड्ने सडक निर्माण गर्न ब्याँस गाउँपालिकाले माग गरेको छ। ब्याँस गाउँकार्यपालिका बैठकले यो सडक निर्माणले दार्चुला–टिंकर सडकभन्दा धेरै छोटो बाटोको रूपमा व्यास गाउँपालिका पुगिने जनाएको छ। ब्याँसका जनप्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेशसभा सदस्य…

कञ्चनपुरमा निर्माणाधीन घरमा तोडफोड, सात ढोका चोरी

कञ्चनपुरमा निर्माणाधीन घरमा तोडफोड, सात ढोका चोरी

On

मंसिर २२, महेन्द्रनगर–कञ्चनपुरमा निर्माणाधीन घरका सात ढोका चोरी भएका छन्। जिल्लाको बेतकोट नगरपालिका –७ भ्रुसुवामा स्थानीय केशव पन्तले निर्माण गरिरहेको घरका ढोका चोरी भएका हुन्। शनिवार राति निर्माणाधीन घरमा लगाइएका ७ ढोका चोरी भएको घर धनि पन्तले बताए। ‘चोरले घरमा लगाइएका सात…

महाकाली नगरपालिकाको नाम फेरिएर ’दोधारा चाँदनी’

महाकाली नगरपालिकाको नाम फेरिएर ’दोधारा चाँदनी’

On

महाकाली नदीपारिका दुई गाविस दोधारा र चाँदनीलाई समावेश गरी बनाइएको महाकाली नगरपालिकाको नाम परिवर्तन गरिएको छ। नगरसभाले भौगोलिक र ऐतिहासिक महत्वका आधारमा माग गरेअनुसार परिवर्तन गरी दोधारा चाँदनी नामकरण गरेको हो। नगर सभाको निर्णय सुदूरपश्चिम सरकारको प्रदेश सभामा लगेपछि संघीय मामिला तथा…

महाकाली अस्पतालमा पिसीआर मेसिन थन्क्याइयो

महाकाली अस्पतालमा पिसीआर मेसिन थन्क्याइयो

On

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन। दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि सञ्चालनमा नआएको हो। प्रयोगशाला सञ्चालनका लागि जनशक्ति तथा खर्च…

इपिएल :  वुल्भसमाथि लिभरपुरको शानदार जित

इपिएल :  वुल्भसमाथि लिभरपुरको शानदार जित

On

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भसमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो । लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह, जर्जिनियो विज्नाडम र जोइस माटिपले समान एक–एक गोलको योगदान…

दार्चुलामा ट्रक दुर्घटना हुदा ३ जनाको मृत्यु

दार्चुलामा ट्रक दुर्घटना हुदा ३ जनाको मृत्यु

On

फाइल दार्चुलामा आईतबार राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी पदमबहादुर विष्टले जानकारि दिए। उनका अनुसार दुर्घटनामा तीन जनाको…