कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु
Onकञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका –५ गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको हो। राती करिब साढे १० बजेतिर छत बाट खसेर गम्भीर घाइते भएका ५० वर्षीय गणेश राज ओझाको…










