अछाममा सुत्केरी महिलाको ज्यान गयो
Onअछाममा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ। गएराती जिल्ला अस्पतालमा तुर्माखाँद गाउपालीका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको ज्यान गएको हो। सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव…










