स्वीट नेपाल संस्थाद्धारा बेदकोटका किसानलाई तरकारी खेतीका लागी सहयोग

स्वीट नेपाल संस्थाद्धारा बेदकोटका किसानलाई तरकारी खेतीका लागी सहयोग

On

विकास सिह महता, कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका किसानलाई स्वीट नेपाल संस्थाले तरकारी खेतीका लागि सहयोग गरेको छ । स्वीट नेपालले तरकारी खेतीका लागि किसानलाई आवश्यक समाग्री दिईए सहयोग गरेको होे । स्वीट नेपालको आयोजना तथा युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित…

कञ्चनपुरमा तिहारको चहलपहल बढ्दो

कञ्चनपुरमा तिहारको चहलपहल बढ्दो

On

बजारमा खरिद बिक्रीका लागि पुगेका उपभोक्ता र व्यापारीले सामाजिक दूरी, मास्कको प्रयोग सही रुपमा नगरिएको देखिन्थ्यो। बजारमा बिहान फूलको माला, फलफुल तथा माटोको पाला (दियो) खरिदका लागि उपभोक्ता व्यस्त देखिए। यसपटक सयपत्री फूलको मालाको खरिद बिक्री विगत जस्तो नभएको व्यापारीको भनाई छ।…

बैतडी बस  दुर्घटना : चालक नियन्त्रणमा

बैतडी बस  दुर्घटना : चालक नियन्त्रणमा

On

बैतडीमा बिहीबार राती भएको पवनदुत यातायातको बस दुर्घटनामा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक वीरेन्द्र कार्कीलाई अस्पतालले डिस्चार्ज गरे लगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले चालक कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी…

अत्तरियामा हेल्पिङ हेन्डस फाउन्डेसनले अति अशक्तलाई कोसेली वितरण ग-यो

अत्तरियामा हेल्पिङ हेन्डस फाउन्डेसनले अति अशक्तलाई कोसेली वितरण ग-यो

On

हेल्पिङ हेन्डस फाउन्डेसन अफ नेपालले १२ जना अति अशक्त, गरिब अपाङ्गता भएका व्यक्तिलाई तिहारको कोसेली वितरण गरेको छ। फाउन्डेसनले शुक्रवार अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी विद्यालयमा कैलालीका १२ जनालाई कोसेली वितरण गरेको हो। फाउन्डेसनले विभिन्न १२ व्यक्ति र संघसस्थाबाट सङ्कलन गरेको रकमबाट १२…

बैतडी बस दुर्घटना : शव आफन्तलाई बुझाइयो

बैतडी बस दुर्घटना : शव आफन्तलाई बुझाइयो

On

बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार दुर्घटनामा परि मृत्यु भएका सबैको शव आफन्तलाई बुझाइएको छ। शुक्रबार साँझ पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइएको बैतडी प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायाण प्रसाद अधिकारीका अनुसार बिहीबार राती…

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

On

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१६ का ४० वर्षीय संक्रमित पुरुषको शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। मृतक संक्रमितमा ब्लड क्यान्सरको समस्यासमेत रहेको चिकित्सकहरुले बताएका छन् । कोरोना…

कैलालीमा विप्लव निकट विद्यार्थी नेता पक्राउ, रिहाइको माग

कैलालीमा विप्लव निकट विद्यार्थी नेता पक्राउ, रिहाइको माग

On

कञ्चनपुर २९, कार्तिक–कैलालीमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका दुई विद्यार्थी नेता पक्राउ परेका छन्। प्रतिबन्धित नेकपा निकटका विद्यार्थीनेतालाई कैलाली प्रहरीले  बिहीबार गेटा आँखा अस्पतालबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जनक विष्ट र विवेक भट्ट रहेका छन्। रिहाइको माग उता नेत्रविक्रम…

कैलालीमा ८ जुवाडे पक्राउ

कैलालीमा ८ जुवाडे पक्राउ

On

दिपावलीको समयमा जुवा खेलीरहेका ८ जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका –१ बाट गएराती १ लाख बढी रकम सहित ८ जना जुवाडे पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा स्थानीय तेज बहादुर कडायतको घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी…

डडेल्धुरामा १३ वर्षीय बालिकामाथि बलात्कारको प्रयास : युवक पक्राउ

डडेल्धुरामा १३ वर्षीय बालिकामाथि बलात्कारको प्रयास : युवक पक्राउ

On

फाइल डडेल्धुरामा १३ वर्षीया बालिकाथी जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको अजयमेरु गाउँपालिका –३ का २२ वर्षीय दानी बिकलाइ बालिकामाथि बलात्कार गर्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको हो। शुक्रवार दिउसो पक्राउ परेका युवकमाथि पीडित बालीकाका आफन्तले…