डोटीमा अस्पताल निर्माण गर्न स्थानियले गरे ९ रोपनी जग्गा दान
Onअस्पताल निर्माण गर्न डोटीमा स्थानीयले जग्गा दान गरेका छन्। जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा १० शैयाको अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा दान गरिएको हो। स्व. गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले ३ रोपनी, स्व. खडकनाथ पाठकका छोरा मनिराम पाठक रघुनाथ…










