सुन प्रतितोला ७ सयले घट्यो
Onनेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सय रुपैयाँले घटेको सुन बिहीबार ७ सयले घटेको हो । महासंघका अनुसार बिहीबार छापावाल सुन ९४ हजार ४ सय तथा तेजाबी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको…










