श्रीमतीको लुङ्गीले घाँटी कसेर हत्या, उल्टै प्रहरीमा निवेदन
Onदाईको घरमा काम गर्न गएको बिषयमा भएको घर झगडाका क्रममा श्रीमानले लुङ्गगीले घाँटी कसेर श्रीमतीको हत्या गरेको खुलेको छ । पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका तुलसे नेपालीले श्रीमती पुर्णकलाले लगाएको लुङ्गगीले घाँटी बाँधेर हत्या गरेको खुलासा भएको हो । गएको कात्तिक १५…










