दिल्लीमा एकैदिनमा ११८ जनाको मृत्यु
Onभारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले शुक्रवार दिएको जानकारीअनुसार दिल्लीमा…










