पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारवाहीको खनालले गरे माग
Onनेकपा वरिष्ठ नेता झलनाथ खनालले पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहारलाई निन्दनीय भनेका छन् । चितवनको राप्ती नगरपालिकास्थित विरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेला सम्बोधनका क्रममा वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्य पाण्डेलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समर्थित कार्यकर्ताले…








