
काठ व्यवसायी द्वारा बेदकोट नगरको राहत कोषमा एक लाख एक हजार सहयोग
Onकृष्ण नेपाली कञ्चनपुर, चैत्र,२२। कोरना भाईरस रोकथामका लागि कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका काठ व्यवसायीले नगरपालिकालाई आर्थिक सहयोग गरेको छन । बेदकोट नगरपालिकाले कोरना भाईरस रोकथामका लागि स्थापना गरेको राहत कोषमा एक लाख एक हजार रुपैया सहयोग गरेका हुन् । शनिबार जिल्ला वन…