
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
Onएजेन्सी चैत्र, २१। विश्वभर कोरोना भाईरस (कोभिट १९) महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ५१ पुगेको हो । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाखको हाराहारीमा…