क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी राधाका परिवारलाई १० लाख, श्रीमानलाई जागिर दिने सहमति

क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी राधाका परिवारलाई १० लाख, श्रीमानलाई जागिर दिने सहमति

On

महेन्द्रनगर साउन २९। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी राधादेबी ओडका परिवारलाई १० लाख सहयोग दिने भएको छ ।नगरपालिकाले सहयोगसंगै ओडका श्रीमानलाई उनको योग्यताका आधारमा कार्यालयमा जागिर दिने सहमति गरेको छ । यसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र…

महेन्द्रनगरमा भारतबाट धमाधम फलफुल भित्रिदै,विद्यार्थी नेताद्धारा ट्रक नियन्त्रमा

महेन्द्रनगरमा भारतबाट धमाधम फलफुल भित्रिदै,विद्यार्थी नेताद्धारा ट्रक नियन्त्रमा

On

विकास सिह महता, कञ्चनपुर साउन २९। नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढिरहेका बेला सरकारले सबै जिल्लामा सवारी पास रद्द गरेको छ । एक जिल्लाबाट अर्को जिल्ला प्रवेसमा समेत रोक लागेका बेला भारतबाट नेपाल कञ्चनपुर महेन्द्रनगरमा धमाधम फलफुल तरकारीका लगाउतका समान भित्रिदै गरेको…

अखिल नेपाल महिला संघ (क्रान्तिकारी )इन्चार्ज पुर्णिमा धामी रिहा

अखिल नेपाल महिला संघ (क्रान्तिकारी )इन्चार्ज पुर्णिमा धामी रिहा

On

डडेल्धुरा साउन २९ । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) निकटको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) सेती महाकाली इन्चार्ज पुर्णिमा धामी रिहा भएकी छन्। बुधबार जिल्ला अदालत डडेल्धुराले उनलाई १५ हजार धरौटीमा उनलाई रिहा गरेको हो। जिल्ला अदालत डडेल्धुराले…

महेन्द्रनगर सब्जीमण्डी नजिक प्रेसर कुकर बम फेला नेपाली सेना द्धारा निष्क्रिय

महेन्द्रनगर सब्जीमण्डी नजिक प्रेसर कुकर बम फेला नेपाली सेना द्धारा निष्क्रिय

On

  केशव महरा ,कञ्चनपुर साउन २९ । कञ्चनपुर बजारको सब्जीमण्डी नजिकै प्रेसर कुकर बम भेटिएको छ । बुधबार राति २ बजे भेटिएको बमलाई बिहान नेपाली सेनाको टोली निष्क्रिय गरेको छ । सब्जीमण्डी रोडको भानु पार्टी प्यालेश नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम…

क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएको घट्नाको समस्या सुल्झाउन पीडितका आफन्त संग नगरपालिकामा वार्ता सुरु

क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएको घट्नाको समस्या सुल्झाउन पीडितका आफन्त संग नगरपालिकामा वार्ता सुरु

On

कञ्चनपुर साउन २८ । कृष्णपुर नगरपालिकामा हिजो क्वारेन्टिनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घट्नालाई लिएर स्थानीय आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि वार्ता सुरु भएको छ । नगरपालिका कार्यालयको सभा कक्षमा केही समय अघिदेखि सुरु वार्तामा नगरपालिकाका, पीडित परिवारका आफन्त र आन्दोलनकारीका प्रतिनिधि…

डोटीमा बस दुर्घटना तीनको मृत्यु, ३२ घाइते

डोटीमा बस दुर्घटना तीनको मृत्यु, ३२ घाइते

On

डोटी, साउन२८ । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घाइतेडोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवार बाँकि ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक…

कृष्णपुर नगरपालिको क्वारेन्टाईनमा करेन्ट लागेर एक महिलाको मृत्यु

कृष्णपुर नगरपालिको क्वारेन्टाईनमा करेन्ट लागेर एक महिलाको मृत्यु

On

विकास सिह महता, कञ्चनपुर, साउन २७ ।कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ गौरीफाँटाकी राधा ओड र उनका श्रीमान रविन ओड डेढ बर्षिया नाबालिका छोरी सहित भारतबाट मंगलबार दिउँसोतिर मातृभूमी नेपाल पुगे ।मधरासमा रोजगारीमा रहेका ओड दाम्पत्ती भारतमा कोरोनाको कहर चलेका बेला सुरक्षाका लागि नालाबाला…

कैलाली कञ्चनपुरमा भारी बर्षा सतर्क रहन जलतथा मौसम विज्ञान विभागको अनुरोध

कैलाली कञ्चनपुरमा भारी बर्षा सतर्क रहन जलतथा मौसम विज्ञान विभागको अनुरोध

On

कञ्चनपुर साउन २६ । कैलाली कञ्चनपुरमा सोमबार भारी बर्षा हनने भएकोले सतर्कता रहन जल तथा मौसम विज्ञान विभागको आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो ३ घण्टा कैलाली, कञ्चनपुर जिल्लामा मध्यम देखि भारीवर्षा भएकोले सो क्षेत्र भएर बहने चौधर,…

कञ्चनपुरमा मदिरा सेवन गरी श्रीमानद्धारा श्रीमतीको हत्या

कञ्चनपुरमा मदिरा सेवन गरी श्रीमानद्धारा श्रीमतीको हत्या

On

कञ्चनपुर साउन २५ । कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ लल्लरेडाँडा गाउँका एक युवकले मदिरा सेवन गरेर आफ्नै श्रीमती दुरादेवी धामीको हत्या गरेको छ । मदिरा सेवन गरेर घरयासी विवादका कारण तारा धामीले श्रीमतीलाई लाठीको प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । इलाका…

बतासे झरना घुम्न गएका अनुमती नलिएका पाँच मोटरसाईकल प्रहरी नियन्त्रणमा

बतासे झरना घुम्न गएका अनुमती नलिएका पाँच मोटरसाईकल प्रहरी नियन्त्रणमा

On

कञ्चनपुर साउन २५ । सार्वजनिक विदामा अनुमती नलिएर चलाईएका पाँच वटा मोटरसाईकल कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय झलारीले शनिबार स्थानीय प्रशासनको अनुमती नलिएर बतासे झर्ना घुम्न पुगेका कर्मचारीले चलाएका नेपाल आयल निगम धनगढीका दुई र वेलौरी नगरपालिका कार्यालय सहित पाँच…