शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित

शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित

On

  कञ्चनपुर साउन २५ । शुक्लाफाँटा नगरपालिका कार्यालयको सभाहलमा भारतबाट आएकालाई राखेपछि कर्मचारीहरु आन्दोलित भएका छन् । कोरोना भाइरसको संक्रमण जोखिम कायमै रहेको अवस्थामा नगरपालिकाको सभाहलमा ११ जना लाई राखेपछि जोखिम बढेको भन्दै आइतबार कर्मचारीहरु आन्दोलित भएका हुन् । शुक्लाफाँटा नगरपालिकाका प्रमुख…

क्रान्तिकारी माओवादी सिमा अतिक्रमण र राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा निरन्तर सडकमा (फोटो फिचर)

क्रान्तिकारी माओवादी सिमा अतिक्रमण र राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा निरन्तर सडकमा (फोटो फिचर)

On

काठमाण्डौं साउन २३ ।  सिमा अतिक्रमण र राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा निरन्तर सर्घषमा नेकपा क्रान्तिकारी माओवादी रहेका छ । बिहिबार क्रान्तिकारी माओवादीपार्टी र पार्टी निकटका मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल देजमो र जन बर्गीय संगठन(जवस) र मोर्चा संगठन ३ नम्बर प्रदेशको संयुक्त…

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

On

बैतडी साउन २३ । बैतडीको डिलाशैनी गाउँपालिका वार्ड न. ४- बलालीमा बिहिबार राति घरमा पहिरो गएर  एक घरका दुई जना आमाछोराको ज्यान गएको छ । हिजो राती गएको पहिरोले कारण ४० बर्षिय आमा पसुपति बोहरा बोहरा र १२ बर्षिय छोरा रिकेश बोहराको…

विद्युत महसुले उठीबास हुने चिन्ताले कामी परिवारको हारगुहार

विद्युत महसुले उठीबास हुने चिन्ताले कामी परिवारको हारगुहार

On

महेन्द्रनगर साउन २३। नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले अस्वभाविक विद्युत महसुल अशुल्न खोजेपछि नगरपालिका १ बाराकुण्डाका शेरुवा कामी परिवार उठिबास हुने चिन्ताले सहयोगका लागि हारगुहार गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिका वडा नं। १ को वडा कार्यालयमा…

शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समितिद्धारा शिक्षा मन्त्रीलाई ध्यानार्कषण पत्र

शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समितिद्धारा शिक्षा मन्त्रीलाई ध्यानार्कषण पत्र

On

कञ्चनपुर, साउन २३ ,शिक्षण सिकाई सहयोग अनुदान शिक्षक डडेल्धुरा जिल्ला समितिले शिक्षा विकास तथा समन्वय इकार्ई डडेल्धुरा कार्यालय मार्फत शिक्षा मन्त्रीलाई ध्यानार्कषण पत्र बुझएका छन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सरकारले विद्यालय दिदै आएको रकम आर्थिक बर्ष शुरु हुनु अघि…

कैलारी गाउँपालिकाद्धारा अनिश्चितकालका लागि लकडाउन घोषणा

कैलारी गाउँपालिकाद्धारा अनिश्चितकालका लागि लकडाउन घोषणा

On

साउन कैलाली २१ । कैलालीको कैलारी गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ ।मङ्गलवार स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे लगायत ७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अनिश्चितकालका लकडाउन शुरु गरिएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिनुभयो । बुधबार बसेको गाउँपालिकाको बैठकले अनिश्चितकालका लागि…

क्रान्तिकारी माओवादीद्धारा पत्रकार अवस्थीका बुवा स्व.बाशुदेव अवस्थीको सम्झनामा श्रद्धाञ्जली सभा

क्रान्तिकारी माओवादीद्धारा पत्रकार अवस्थीका बुवा स्व.बाशुदेव अवस्थीको सम्झनामा श्रद्धाञ्जली सभा

On

कञ्चनपुर साउन २१ । नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश द्धारा क्रान्तिकारी पत्रकार महासंघ केन्द्रिय सदस्य धनन्जय अवस्थीका बुवा स्व.बाशुदेव अवस्थीको २०७७ /४ /७ गतेका दिन उपचारको क्रममा दुखद निधन प्रति १५ औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ । कञ्चनपुरको शुक्लाफाँटा…

शौचालय विनाको बाल उद्यान

शौचालय विनाको बाल उद्यान

On

राजेन्द्र भट्ट/पहिलाद राना महेन्द्रनगर, साउन , ०७ । लाखौंको बजेट आयो भीनपा १६ मा बाल उद्यान निर्माणका लागि, बाल उद्यान बन्यो ! तर, शौचालय विनाको बाल उद्यान ! ‘ठूलाबडा’ आए नेपाली सेनाका, उद्घाटन गरेर गए । तर, उनीहरुले शौच कहाँ गरे लाखौंको…

दैलेखका विभिन्न ठाउँमा पहिरो, उद्वार टोली अझै पुगेन

दैलेखका विभिन्न ठाउँमा पहिरो, उद्वार टोली अझै पुगेन

On

जितेन्द्र थापा, दैलेख, साउन ,२। वर्षा सुरु भएसङगै दैेखकाविभिन्न ठाउँमा पहिरोले क्षति गरेको छ । बिहिबार साँझबाट विहानसम्म परेको पानिले सात परिवार विस्थापीत र आठओटा घर उच्चजोखिममा रहेको बताइएको छ । पहिरोले स्थानिय रामबहादुर आलेको घर पुर्ण रुपमा क्षतिभएको र ५४ वर्षिय…

सैनिक आचार संहिता सप्ताह शुरु

सैनिक आचार संहिता सप्ताह शुरु

On

काठमाडौ , साउन,२।भद्रकालीस्थित जंगी अड्डामा श्रावण १ गतेबाट “दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७’ शुरु भएको छ । साउन ८ गतेसम्म सञ्चालन हुने सप्ताहको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण,…