नेकपा पार्टीद्धारा ६ गते सुदूरपश्चिम बन्दको घोषणा

नेकपा पार्टीद्धारा ६ गते सुदूरपश्चिम बन्दको घोषणा

On

कञ्चनपुर साउन २ । नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले साउन ६ गते सुदूरपश्चिम प्रदेशमा बन्दको घोषणा गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम सार्वजनिक…

कञ्चनपुरको विभिन्न ठाँउमा सलह किराको आतङ्क

कञ्चनपुरको विभिन्न ठाँउमा सलह किराको आतङ्क

On

कञ्चनपुर, २, साउन । कञ्चनपुरको विभिन्न ठाँउमा सहल किराको झुण्ड पुगेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ,कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका बिभिन्न ठाउँमा सलह देखिएको छ । शुक्रबार बिहानै शुक्लाफाँटा नगरपालिकाको बन्शाह, गणेशपुर लगायतका ठाँउमा सलहको झुण्ड पुगेको शुक्लाफाँटा नगरपालिका वार्ड १…

कैलालीमा अटो र मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

कैलालीमा अटो र मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

On

खगेन्द्र अवस्थी ,कैलाली असार २९ । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानीमा मोटरसाईकल र अटो एक आपसमा ठोक्किदा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाईकल चालक कञ्चनपुरको भिमदत्तनगरपालिकाका ४१ बर्षिय कुष्माकर जोशीको…

नेकपा (क्रान्तिकारी माओवादी)को पोलिटब्युरो बैठक सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी)को पोलिटब्युरो बैठक सम्पन्न

On

काठमाडौं,असार २८ । नेकपा (क्रान्तिकारी माओवादी)को पोलिटब्यूरोको बैठक सम्पन्न भएको छ । सनिबार बसेको बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक जानकारीका लागि सो पार्टीले एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले आइतबार जारी गरेको प्रेस वक्तव्यमा राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई…

धनगढी शहिद गेट नजिकै तरकारी बोकेको ट्रक दुर्घटना

धनगढी शहिद गेट नजिकै तरकारी बोकेको ट्रक दुर्घटना

On

कैलाली असार २८ । कैलालीको धनगढी सहिद गेट नजिकै मिनी ट्रक दुर्घटनामा परेको छ। धनगढी बाट अत्तरीया जादै गरेको से १ ख १३३१ नम्बरको मिनी ट्रक निर्माणाधिन मोहना अत्तरिया ६ लेन सडक खण्डको शहिद गेट नजिकै आईतबार दिउँसो दुर्घटनामा परेको हो। तरकारी…

विद्यार्थी नेता भाट राजनीतिक संगै कस्मेटिक व्यवसाय सञ्चालन

विद्यार्थी नेता भाट राजनीतिक संगै कस्मेटिक व्यवसाय सञ्चालन

On

विकास सिह महता कञ्चनपुर, असार २८ । कञ्चनपुरका एक विद्यार्थी नेताले राजनीतिक संगै ‘कस्मेटिक’ व्यवसाय सञ्चालन गरेका छन् । जिल्लाका विद्यार्थी नेता नरेन्द्र भाटले विद्यार्थी राजनीतिसंगै ‘कस्मेटिक’ व्यवसाय शुरु गरेका हुन् । उनले महेन्द्रनगर बजारमा ‘डाईमण्ड कस्मेटिक फेन्सी एण्ड गिफ्ट सेन्टर संचालन…

एमसीसी सम्झौता खारेजीको माग गर्दै नगर नगरमा विरोध प्रदर्शन

एमसीसी सम्झौता खारेजीको माग गर्दै नगर नगरमा विरोध प्रदर्शन

On

अनु निरौला, काठमाडौं ,असार २७ । एमसीसीसम्झौता खारेजीको माग गर्दै नगर नगरमा नेकपा (क्रान्तिकारी माओवादीं)ले विरोध सभा सम्पन्न गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादीं) काठमाडौं जिल्ला समिति सचिवालयको सम्पन्न बैठकले गरेको निर्णय अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा शनिवार एमसीसी सम्झौता खारेजीको माग गर्दै…

शुक्लाफाँटा नगरपालिका शिल

शुक्लाफाँटा नगरपालिका शिल

On

कञ्चनपुर ,असार, २४। शुक्लाफाँटामा नरपालिकामा पूर्व पश्चिम राजमार्गको गर्जमुनिदेखि कलुवापुरसम्मको बजार क्षेत्र  शिल गर्ने निर्णय गरिएको छ । कोभिड १९ कोरोना रोकथामका लागि भोली देखी गर्जमुनिदेखि कलुवापुरसम्मको बजार क्षेत्र अर्का सूचना जारी नहुनजेल सम्मका लागि पुर्ण रुपमा शिल गर्ने निर्णय गरिएको छ…

उर्बराभूमि जोगाउन सुनबरा नदीमा तटबन्ध निर्माण हुदै

उर्बराभूमि जोगाउन सुनबरा नदीमा तटबन्ध निर्माण हुदै

On

विकास सिह महता कञ्चनपुर, असार १८ । कञ्चनपुरको शुक्लाँफाटा नगरपालिमा रहेको सुनबरा नदीमा मानव बस्ती र उर्बराभूमि जोगाउनका लागि तटबन्ध निर्माण कार्य शुरु गरिएको छ । चुरे भएर दक्षिण बग्ने सुनबरा नदीको शुक्लाफाँटा नगरपालिका तीन ठाँउमा तटबन्ध निर्माण गरिदै छ । शुक्लाफाँटा…

रवि ओडको गीत तिमी बिजी टिकटकमा भिडियो सार्वजनिक

रवि ओडको गीत तिमी बिजी टिकटकमा भिडियो सार्वजनिक

On

नेपाल आइडल विजेता रवि ओडको गीत ‘तिमी बिजी टिकटकमा भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक भएको हो । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा गायिका सम्झनाले संगीत भएकी छिन्…